चौथौं राष्ट्रिय पी.पी. प्रसाई “उत्कृष्ट शिक्षक पुरस्कार– २०१५”

का लागि आह्वान

पुरस्कार: राष्ट्रिय स्तरमा एक जनालाई उत्कृष्ट शिक्षक पुरस्कार (नगद ५०,००० हजार);

पाँच विकास क्षेत्रबाट १/१ जना गरी पाँच उत्कृष्ट शिक्षकलाई (२५,०००);

साथै प्रहोत्साहन स्वरुप पुरस्कृत शिक्षक आबद्ध विधालयलाई (१०,००० बराबरको) शैक्षिक सामाग्री

******************************************************

निवेदनका मापदण्डहरु:

  • निवेदकले अनिवार्य रुपमा आवेदन फाराम भर्नुपर्ने हुन्छ ।
  • निवेदनको ढाँचा हाम्रो वेबसाइट http://www.ppprasaifoundation.com बाट पनि download र upload गर्न सकिनेछ ।
  • निवेदनको ढाँचा हाम्रो तल उल्लेखित कार्यलयबाट पनि प्राप्त गर्न सकिनेछ ।

निवेदनमा सामावेश हुनु पर्ने कागजात : ­ विद्यालय व्यास्थापन समितीको सिफारिस, पी.टी.ए को सिफारिस, विद्यार्थी वा अभिभावकवाट सिफारिस, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्रहरु ।

निवेदन फाउण्डेशनको निम्न लिखित हुलाक वा इमेल ठेगानामा पठाउन सकिनेछस्
पी.पी. प्रसाई फाउण्डेशन
c/o नटराज टूर्स एण्ड ट्राभल्स प्रा.लि
पोष्ट बक्स न. ४९५
हेरिटेज प्लाजा, कमलादी, काठमाण्डौं ।
फोनः ९८४३६३६५५१ र ९८५१०१०७१०
इमेलः info@ppprasaifoundation.com, ppprasaifoundation@gmail.com
फेसबुक: https://www.facebook.com/ppprasaifoundation
वेबसाइट: http://www.ppprasaifoundation.com

नोट: महाभुकम्पद्धारा सृर्जित अवस्थाका कारण असार मसान्तसम्म निवेदनको म्याद थप गरिएको छ ।

Click here to Download the Application Form