News & Events

प्रेस विज्ञप्ती २०८०

ldlt M !(÷)%÷@)*) ;DdfggLo /fi6«klt /fdrGb| kf}8]nn] cfh g]kfnsf] lzIff tyf ko{6g If]qdf of]ubfg k'¥ofpg] b]z}e/af6 5gf}6 ul/Psf ;ft JolQTjnfO{ /fli6«o lzIfs k'/:sf/ tyf 6'l/Hh nfOkm6fOd cjf8{n] ;Ddflgt u/]sf 5g . /fi6«kltsf] sfof{nodf cfof]lht o; jif{sf] kL=kL= k|;fO{+ nfO{km6fOd crLed]G6 cjf8{ @)*)Æ cjf8{af6 kj{tf/f]xL >L cfª l5l/ª z]kf{ ;Ddflgt ePsf 5g . o;}ul/ x/]s jif{ k|To]s k|b]zsf pTs[i7 lzIfsnfO{ k|bfg [...]

दशौ शिक्षक पुरस्कार २०८० का लागि निवेदन आह्वान

उत्कृष्ट विद्यालयलाई सम्मान पुरस्कार (नगद रु. १००,०००) र सात प्रदेशबाट एक÷एक जना गरी सात उत्कृष्ट शिक्षकलाई (नगद रु. ५०,०००) का साथै प्रोत्साहनस्वरुप पुरस्कृत शिक्षकआबद्ध विद्यालयलाईशैक्षिक सामग्री । निवेदकले अनिवार्य आवेदन फाराम भर्नुपर्ने हुन्छ । शिक्षक/प्रधानाध्यापकको व्यक्तिगत विवरणः शिक्षकको नाम, जन्म मिति, लिङ्ग, स्थायी ठेगाना, अस्थायी ठेगाना, इमेल, मोबाइल नंम्बर, सम्पर्क फोन । योग्यतासम्बन्धी विवरणः माथिल्लो शैक्षिक योग्यता/तह, अध्ययन गरेको [...]

नवौं राष्ट्रिय पी पी प्रसाई शिक्षक पुरस्कार स्थगत

आदरणीय शिक्षक ज्यू । यहाँलाई अवगत नै छ, विश्वभर फैलिएको कोरोना भाईरस (COVID-19) का करण हामी सबै प्रभावित छौ । यसले असर नपुर्याएको कुनै पनि क्षेत्र छैन् र समग्र रुपमै सम्पुर्ण अर्थतन्त्रमा प्रभाव पारेको छ । सामाजिक, आर्थिक तथा साँस्कृतिक स्वरुप नै खलबलिएका छन् । स्वभाविक रुपमा यसले हामीलाई पनि प्रभावित बनायो र अनेक प्रयत्नका बाबजुद पनि यसबर्ष (ई.सं [...]

सातौं उत्कृष्ट शिक्षक पुरस्कार २०१८ का लागि आह्वान

आवेदन अन्तिम म्याद: २०७५ असार ३२ गते सम्म फारम डाउनलोड

Go to Top